झापा – स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका
झापा । व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन नारासहितको निजामति कर्मचारी दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ । सरकारी कर्मचारीहरुको अन्तरनिहित
दमक । वनजंगलबाट तस्करी गरी ल्याएको काठ साइकलमा हालेर ओसारपसार गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा इलाम जिल्ला चुलाचुली– ५ निवासी १९ वर्षीय नवीन लिम्बू , चुलाचुली–
झापा । माध्यमिक तहको परीक्षा कक्षा १२ को पछिल्लो परिणाममा धेरै सङ्ख्याका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न योग्य हुन नसकेको सन्दर्भमा शिक्षाकर्मीले सिकाइ र परीक्षा पद्दतिमा परिमार्जन गर्न सुझाएका छन् ।
झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार
काठमाडौं -निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्न नसक्दा सत्तारुढ गठबन्धनको निर्वाचन गतिविधी सुस्त भएको छ । कुन क्षेत्र कस्को भागमा पर्छ भन्ने टुंगो नभएका गठबन्धनका कार्यकर्ता चुनावी अभियानमा निस्किएका छैनन् ।
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको
कांग्रेसलाई खरेल भारी – बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले उम्मेद्वारीका लागि पार्टी केन्द्रको निर्णय पालना गर्नुको विकल्प नरहेको बताएका छन् । आज बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै
राजु पोखरेल गौरादह । सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ । विद्युतको प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका