झापाका आम कैदीवन्दी लिखित माफी मागे

बिर्तामोड । गत साउन १९ गते अशान्त बनेको झापाको जिल्ला कारागारमा आम कैदीवन्दीहरुले लिखित माफी मागेका छन् । उनीहरुले कारागार विभाग र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लिखित माफी मागेका हुन् । उक्त घटनाको कसुर सजाय बारे झस्किएका कैदीवन्दीले माफी पाउनुपर्ने अडान राखेका छन् । कारागार व्यवस्था ऐन २०७९ को दफा ४९ ले कारागारभित्र हुलदंगा…