जेष्ठ १२, २०८२ आईतबार

मुख्य समाचार

कनकाई अन्तरपालिका महिला फुटबलको फाइनलमा

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई


‘सहकारी सिङ्गो अर्थतन्त्रको आधार’

लुम्बिनी, २ फागुन –  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताउनुभएको छ । आज


सार्कका क्यान्सर विशेषज्ञहरु झापामा

बिर्तामोड । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सम्मेलन सुरु भएको छ । स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा आजबाट पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको


विराटनगरमा शोरुम तोडफोड गरेर कार चोरी

काठमाडौं – प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थलनजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ। शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी


सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ, २ फागुनः चालु आर्थिक वर्ष २०८१र८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी


द क्लिफमा मेगाट्रोल सञ्चालनमा

पर्वत, २ फागुनः कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो


पोखराका मदन भण्डारीलाई युवा विज्ञ परिषद्को जिम्मेवारी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्की जिल्लाका मदन भण्डारीलाई चयन गरेको छ । युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको


ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी, पढनुहोस् रोचक अन्तर्य

काठमाडौं, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमण धेरै अर्थमा विशेष रहने गरेको छ । दुई दिने फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री मोदीको युरोपेली देशमा  ‘गिफ्ट डिप्लोमेसी’ को बारेमा निकै


अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

काठमाडौँ – इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]