विर्तामोडमा रक्तदान कार्यक्रम

विर्तामोड - पछिल्लो समय झापा मोरङ सुनसरीलगायतका जिल्लामा रहेको ठूल्ठुला अस्पतालहरु र स्वास्थ्य केन्द्रसहित रक्त सञ्चार केन्द्रमा समेत रगतको चरम अभावलाई मध्यनजर गर्दै झापाको विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार विर्तामोडस्थित सिटी सेन्टर परिसरमा उप्रेती समाज सेवा समिति क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्षेत्रीय समितिका अध्यक्ष…