जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

मेची अस्पतालको सुधारका लागि दलहरुको प्रतिबद्धता

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक सुधार समितिले बुधबार


झापामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

बिर्तामोड । पौडी खेल्ने क्रममा दुई जना बालबालिकाको डुबेर मृत्यु भएको छ । झापा प्रहरीका अनुसार कनकाई नहरमा पौडी खेल्न गएका शिवसताक्षी नगरपालिका– ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासका ११


प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

काठमाडौँ – सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित


नेप्से परिसूचकको ओरालो यात्रा जारी

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार


झापाबाट अमृतलाल राजवंशी एमालेको केन्द्रीय सदस्यमा मनोनित

बिर्तामोड । नेकपा एमालेले झापा बिर्तामोडका अमृतलाल राजवंशीसहित चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले अमृतलाल राजवंशी (झापा), जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) र


भदौ २० गते एमालेका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस हुने

काठमाडौ- नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ ।आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने


झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

झापा – जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको


कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ मा सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय


‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’

बिर्तामोड । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]