बिर्तामोड

झापाबाट अमृतलाल राजवंशी एमालेको केन्द्रीय सदस्यमा मनोनित

झापाबाट अमृतलाल राजवंशी एमालेको केन्द्रीय सदस्यमा मनोनित


बिर्तामोड । नेकपा एमालेले झापा बिर्तामोडका अमृतलाल राजवंशीसहित चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले अमृतलाल राजवंशी (झापा), जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) र धर्मदत्त देवकोटा (स्याङ्जा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares