बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज बिशाल भट्टराईले छुवाछूत गर्नेको पार्टी सदस्यता समाप्त हुने बताएका छन् । उनले एमालेको जो कोहि पार्टी सदस्यले छुवाछूत वा बहुविवाह गरेमा पार्टी सदस्यता नै खोसिने विधानमा स्पष्ट भएको बताए । नेकपा एमाले झापाका पदाधिकारी र नेपाल उत्पीडित जातीय मुक्ति समाजबीच आज बिर्तामोडमा आयोजित अन्तरक्रियामा बोल्दै इञ्चार्ज…