जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

बिर्तामोडमा लाखे नाचको प्रदर्शन शुरु

रत्न बस्नेत बिर्तामोड । झापाको बिर्तामडमा नेवारी समुदायको लाखे नाचको प्रदर्शन शुरु गरेको छ । नेवाः देयदबू बिर्तामोड –९ वडा समितिको आयोजना तथा नगर समितिको संयोजनमा सञ्चालन हुने लाखे नाचको


शनिश्चरेमा राप्रपाको विरोध प्रदर्शन

शनिश्चरे । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगर समिति तथा राप्रपा क्षेत्र नम्बर २ ( ख) प्रदेश समितिले बुधबार शनिश्चरेमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गरेको छ । राप्रपाद्वारा आयोजित विरोध कार्यक्रममा


गठबन्धनबाट झापा -१ मा कसले पाउदैछ टिकट : शर्मा कि कार्की ?

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो निर्वाचन क्षेत्रमा मसिनो गरी घुमिरहेका छन् । पार्टीको महामन्त्री पदमा निर्वाचित भएपछि पनि आफ्नो निर्वाचन क्षेत्रमा समय दिइरहेका शर्मा निर्वाचन केन्द्रीत घुमफिरमा


झापाली पत्रकारसँग लिङदेनको चियागफ : क्षेत्र नं. ३ भन्दा बाहिर जान्न

बिर्तामोड । राप्रपाका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा झापा ३ भन्दा बाहिर नजाने बताएका छन् । उनले आफ्ना देवीदेउता नै झापा क्षेत्र नं. ३ मा भएकाले त्यहाँभन्दा


‘उपभोक्तालाई ठगी गरे कारबाहीमा परिएला’

काठमाडौँ – तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी


घर हटाउँदै सशस्त्र प्रहरी

बाढीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका– ४ सार्की टोलका क्रिसन सार्कीको घर बुधबार हटाउँदै गरेका सशस्त्र प्रहरीका जवान । चौधरले जग्गा कटान गरी घर नै बगाउन आँटेपछि स्थानीय बासिन्दा र


पुल नहुँदाको सास्ती

काली गण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नहुँदा बर्खाको भेलमा खोला पार गर्दै सवारी साधन र ढुङ्गा गेगर पन्छाएर पानी भित्र बाटो बनाउँदै स्काभेटर ।


मेचीनगरद्वारा सञ्चार प्रतिष्ठान कार्यविधि पारित

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले १३ वटा बुँदामा विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन


अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

बिर्तामोड । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]