Banner news

घर हटाउँदै सशस्त्र प्रहरी

घर हटाउँदै सशस्त्र प्रहरी

3/ x6fpFb} ;z:q k|x/L s~rgk’/, !* ;fpg M af9Lsf] pRr hf]lvddf /x]sf] a]bsf]6 gu/kflnsf– $ ;fsL{ 6f]nsf ls|;g ;fsL{sf] 3/ a’waf/ x6fpFb} u/]sf ;z:q k|x/Lsf hjfg . rf}w/n] hUuf s6fg u/L 3/ g} aufpg cfF6]kl5 :yfgLo afl;Gbf / ;z:q k|x/Lsf] 6f]nLn] 3/nfO{ ;’/lIft :yfgdf ;f/]sf] 5 . tl:a/ M /fh]Gb|k|;fb kg]?÷/f;;

बाढीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका– ४ सार्की टोलका क्रिसन सार्कीको घर बुधबार हटाउँदै गरेका सशस्त्र प्रहरीका जवान । चौधरले जग्गा कटान गरी घर नै बगाउन आँटेपछि स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको टोलीले घरलाई सुरक्षित स्थानमा सारेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

शेयर गर्नुहोस :

0
Shares