जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

बिर्तामोडको फोहोर उठाउछौं, केहिदिन धैर्य गरौं : उपप्रमुख

बिर्तामोड । साउन लागेपछि बिर्तामोडमा नियमित रुपमा फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउदाँ चोक, गल्लीहरु दर्गन्धित भएका छन् । फोहोर व्यवस्थापन गर्ने ठाउँ अभाव भएपछि ठेकेदार कम्पनी निराकार सरसफाई


‘मिसन क्यारेङग्याङ’ थाइल्याण्ड, मलेसिया र हङकङमा प्रदर्शन

बिर्तामोड । बिर्तामोडकी हिमाली लिङदेनको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ नेपालमा भन्दा पहिले बिदेशका ३ वटा देशमा प्रर्दशन गरिएको छ । एसएस इन्टरनेश्नल फिल्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र


इन्धनको मूल्य नघटाए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । मंगलबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै मूल्य घटाउन माग गर्नुभएको हो ।


विश्व स्तनपान सप्ताह सुरु

बिर्तामोड । सोमवारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् । युनिसेफका


नियमअनुसार नचल्दा सहकारी समस्याग्रस्त

झापा । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विद्यमान कानुनअनुसार सहकारी सञ्चालन नहुँदा समस्याग्रस्त हुने गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी


बुधबारदेखि मौसममा सुधार हुने

बिर्तामोड । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम


काँकरभिट्टाबाट अवैध सुपारी बरामत, कसको भन्ने प्रहरीले खुलाएन

बिर्तामोड । झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । तर, कसको सुपारी बरामत गरिएको भन्ने बारे केहि खुलाएको छैन ।


अर्जुनधारा धाममा जल चढाउने भक्तजनको घुँइचो

इन्द्रकुमार राई अर्जुनधारा । पूर्वको प्रसिद्ध अर्जुनधारा जलेश्वरधारामा तेस्रो सोमबार पनि भगवान शिवजीलाई जल चढाउने भक्तजनहरुको घुइँचो लागेको छ । जलेश्वर धाममा विगत देखि नै साउन महिनाको प्रत्येक सोमवार भगवान


‘हातमा दही जमाएर नबस्ने’ विप्लव समूहको चेतावनी 

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति उल्लङ्घन गरेर सरकारले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]