भद्रपुर । झापा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख विश्व बरालले कुनै हालतमा बेइमानी नगर्ने र आफुलाई निर्वाचित गराउने पार्टी नेकपा एमालेको शिर निहुराउने कुनै काम नगर्ने शपथ लिएका छन् ।
अम्बिका भण्डारीझापा । भद्रपुर नगरपालिका वडा नं. ५ का पाँच युवा चिनेजानेका बिचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् ।संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी भद्रपुर नगरपालिका वडा नं.
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन एनप्याब्सनका नाममा भद्रपुर नगरभित्र प्रचलित नियम कानुन विपरितका गतिविधि बढेको ठहर गर्दै यथाशिघ्र नसच्याइए आन्दोलनमा जाने निर्णय गरेको छ
झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत सहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा छ सय तीन वटा आवास निर्माण भएका छन् ।
झापा । पाँच महिनाअघि आगलागी भएर ध्वस्त भएको चाउचाउ उत्पादक कम्पनी मनषा थाइफुड्सलाई जनरल इन्स्योरेन्स कम्पनीले बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीका बिर्तामोडका मेनेजर द्रोणराज भट्टराई (राजेश ) ले
बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले लागु औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा
मेचीनगर – मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् । शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश