झापा गापाका अध्यक्ष साह स्वतः निलम्बन, उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

बिर्तामोड । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै उपाध्यक्ष अञ्जुदेवि थपलिया कार्यवाहक बनेकी छन् । मुद्धा दायर भएसँगै आज झापा गाउँपालिकामा बसेको बैठकले उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्वेवारी दिइएको हो । अख्तियारले दायर गरेको मुद्धाको टुगो नलागेसम्म थपलियाले अध्यक्षको भूमिका निवार्ह गर्नेछिन् । झापा गाउँपालिकाको लक्ष्मीमार्ग…