झापा इनर्जीले आइपीओ निष्काशन गर्ने

झापा । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । आज असार २९, गते शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा…