जेष्ठ ५, २०८२ आईतबार

मुख्य समाचार

कनकाईमा कृषि तथा पशुपक्षी कार्यक्रम प्राथमिकतामा

७३ करोड ८५ लाखको बजेट प्रस्तुतकनकाई । झापाको कनकाई नगरपालिकाले आ.व.२०७९-८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमाभित्र रही


बाह्रदशीको नीति तथा कार्यक्रम : एमवीवीएस डाक्टरसहितको स्वास्थ्य सेवा, वडा विकासमा हातेमालो अभिायन

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतमाचकचकी । बाह्रदशी गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतमा राखेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष देवेन्द्र चौलागाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८०


शिवसताक्षीमा दशौं नगरसभा : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आ.व. २०७९-०८० का लागि नगर सभा आजबाट सुरु गरेको छ ।नगरकार्यपालिकाले कार्यलयमा नगर सभाको उद्घाटन गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो


बिर्तामोडको बजेट १ अर्व ३८ करोड प्रस्तुत

भिजनसहित नीति कार्यक्रम सार्वजनिक बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत) को


‘मुआब्जा देउ, कि जग्गा फुक्का गरिदेऊ’

विराटनगर – सङ्घीय सरकारले विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिन बजेट विनियोजन नगरेपछि पीडितहरु सङ्घर्षमा उत्रेका छन् । सरकारले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलमा स्तरोन्नति गर्ने निर्णय गरेपछि


‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ जारी

झापा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ को कार्यान्वयनमा सहजीकरणका लागि ‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९’ प्रेसित गरेको छ


एमाले अध्यक्ष कार्कीको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोज, ‘होक्स’ रहेछ : प्रहरी

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि फेला परेको कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले


आज देशैभरीका स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट पेश गरिदै

काठमाडौ- देशैभरीका स्थानीय तहहरुले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र


शंकास्पद वस्तु डिस्पोज गर्न चारआलीबाट सेनाको टोली गौरादह प्रस्थान

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोजका लागि चारआलीबाट नेपाली सेनाको टोली गौरादह प्रस्थान गरेको छ । जिल्ला


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]