काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई अपरिचित नम्बरबाट तीन हप्ताअगाडि फोन आयो । फोन गर्ने व्यक्तिले सीधै भने– तपाईंको हत्या योजना छ । ज्यानको माया छ भने ३० करोड रूपैयाँ ठीक पार्नुस् । धम्कीबाट अलिकति तर्सिए पनि प्रसाईं हड्बडाएनन् । उनले तत्कालै प्रहरीमा जानकारी गराए । सीडीओ कार्यालयदेखि हनुमान ढोकासम्म पुगे । हनुमानढोकाले वानेश्वर वृत्तलाई लेख्यो…