जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

झापा । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन,


पाँचथरको काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

पाँचथर – नेपाली काँग्रेस पाँचथरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । काँग्रेस कार्यकर्ताले टिकट बाँडफाँडको विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरेका हुन् । मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुङ्गो नगरेको


आज र भोलि उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि) का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन


आज लोकतन्त्र दिवस

बिर्तामोड । आज १६ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते


गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै

काठमाडौ – सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । बालुवाटार स्रोतका अनुसार आसन्न स्थानीय


एमालेबाट हल्दिबारीको अध्यक्षमा गिरी, उपाध्यक्षमा गौतम

बिर्तामोड । नेकपा एमालेले हल्दिवारी गाउँपालिकाको अध्यक्षमा डम्बर गिरी र उपाध्यक्षमा शान्ता गौतमलाई उम्मेदवार बनाउले निर्णय गरेको छ ।


झापामा अझै टुङ्गो लागेन गठबन्धनमा भागबण्डा

बिर्तामोड । झापामा मनोनयन दर्ताको एक दिनअघिसम्म सत्तारुढ गठबन्धन बिच भागवण्डामा सहमति जुट्न सकेको छैन । लामो समयको छलफलमा पनि सहमति जुट्न नसकेपछि सत्तारुढ भित्रै अन्यौलको अवस्था बनेको छ ।


वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

झापा । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय


एमालेबाट अर्जुनधाराको मेयरमा बलदेव गोम्देन र उपमेयर खड्गमाया

बिर्तामोड । नेकपा एमालेले अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुलीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]