झापा । वैशाख ६ गते शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस
झापा । झापाका ६ वटा स्थानीय तहले १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप
चन्द्रकला भण्डारीझापा । छिमेकीका नानीहरु ड्रेसमा सजिएर बोर्डिङ स्कुल गएको देख्दा मेचीनगर नगरपालिका–९ की ७० वर्षीया ज्योति किसानलाई आफ्ना नानीलाई पनि त्यसैगरी पढ्न पठाउन पाए हुथ्यो भन्ने लाग्थ्यो । आर्थिक
हल्दिबारी । मेडिकल उद्यमी दुर्गा प्रसाईले हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । मंगलबार बिर्तामोडस्थित बीएण्डीसी अस्पतालका सञ्चालक प्रसाईले हल्दिबारीका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड । नेपाली कांग्रेसका नेता सुधिर शिवाकोटीले गठबन्धनमा सहमतिका लागि छलफल जारी रहेको बताएका छन् । दुई दिनअघि स्थिति विग्रिएको गठबन्धनमा फेरि आन्तरिक छलफल शुरु भएको नेता शिवाकोटीको भनाई छ
राम निरौला कनकाई – स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा पार्टीका जिम्मेवार व्यक्तित्वहरुबाट दल परिवर्तन गर्ने कार्यको सक्रियता उत्तिक्कै बढेको पाइन्छ । विभिन्न पार्टीमा भएको यो गतिविधिले कनकाई कांग्रेसलाई समेत
काठमाडौं । प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२
बिर्तामोड । धेरैपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सधँै राताम्ये हुने शेयर बजारले हरियो रङ देखाउँदा पनि लगानीकर्ता खुसी हुने वातावरण बनेको छ ।
बिर्तामोड । साङ्लाले बाँधेर राखिएका युवाको उद्धार गरेको भोलीपल्ट विएण्डसीले अर्का एक विरामीलाई निशुल्क उपचारको घोषणा गरेको छ ।हल्विारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाको पहलमा उद्धार गरेर मंगलवार विएण्डसी ल्याइएका