जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

गभर्नरमाथिको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न


गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष थापाद्वारा राजीनामा

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष पदबाट लिखित राजीनामा दिएका हुन् । राजिनामा पत्र मा उनले झापा


एमालेको घोषणापत्र अनुमोदन

बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा


गठबन्धन नभए झापाका सबै पालिकामा उम्मेद्वार उठाउँछौं : नेकपा समाजवादी

बिर्तामोड । झापामा नेपाली कांग्रेस र माओवादी लचिलो भएमा गठबन्धन अघि बढ्न सक्ने नेकपा समाजवादीका केन्द्रीय सदस्य नीलमणि बरालले बताएका छन् । उनले सबैले आफ्ना अडानमा लचिलो हुँदा मात्रै सहमति


गठबन्धनको भारी बोक्दा लज्जाबोध भइरहेको छ : कांग्रेस नेता राम कट्टेल

बिर्तामोड । नेपाली कांग्रेस झापाका नेता राम कट्टेलले गठबन्धनको भारी बोक्दा गाह्रो मात्र नभई लज्जा बोध भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा शहिदको शालिक राख्दै यस्तो लेखेका हुन् ।


बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

बिर्तामोड । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका


विराट र सनराइज विजयी

काँकडभिट्टा । बिराट वरियर्स र सनराइज का“कडभिट्टाले ‘रसोइ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता विजयी भएका छन्। सोमवारको निक्कै रोमाञ्चक खेलमा यी दुई टोली विजयी बनेका हुन । पहिलो खेलमा विराटले


नेप्से परिसूचक निरन्तर ओरालो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार पनि ४१ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अङ्कले ओरालो लागेर दुई


केन्द्रबाट गठबन्धन लाद्न मिल्दैन : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने मत राखेको बताउनुभएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]