जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

बाह्रदशी १ को विकासमा फड्को

बाह्रदशी सेरोफेरोबाह्रदशी गाउँपालिका वडा नं. १ मा हामी जनप्रतिनिधि भई पाँच वटा विषयलाई प्राथमिकता राखेर काम गरेका छौं । शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो प्राथमिकतामा थियो


कपडाको झोला उत्पादन प्रशिक्षण

अर्जुनधारा । झापाको अर्जुनधारामा प्लाष्टिक न्यूनिकरणका लागि कपडाको झोला उत्पादन तथा ९ दिने झोला बनाउने प्रशिक्षण संचालन भएको छ । स्थानीय जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा


भाङवारीको बिन्ध्यबासिनी सिंहदेवी मन्दिरमा महायज्ञ हुने

अर्जनधारा । अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित बिन्ध्यबासिनी सिंहदेवी मन्दिर (शक्तिपीठ) मा यहि चैत १९ गते देखि नवाह ज्ञान यज्ञ सप्तचण्डी पाठ महायज्ञ संचालन हुने भएको छ । शक्तिपीठद्वारा बुधवार मन्दिर


प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन


स्थानीय तह निर्वाचन : १९ बुँदे स्वघोषणा गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने नियम बनाएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित


पुलिस दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको


उर्जा – द ट्रेनिङ फर इन्टरपेजरशिपमा झापा आउँदै बालेन

बिर्तामोड । झापाको बिर्तामोडमा चर्चित ¥यापर बालेन शाह आउने भएका छन् । तीन दिवसीय उर्जा– द ट्रेनिङ फर इन्टरपेजरशिप कार्यक्रममा सहभागी हुन बालेन बिर्तामोड आउन लागेका हुन् । ड्रिम्स वल्र्ड


नेपालद्वारा मलेसिया पराजित

बिर्तामोड । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६


एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]