शनिश्चरे । बिर्तामोड नगरपालिका –५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा १ दिने सदस्य शिक्षा कार्यक्रम शनिश्चरेमा मंगलबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । संस्थाद्वारा स्थानीय…