माओवादी कोटाको सभापति राप्रपालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति दिएका छन् । माओवादीले पाएको एउटा पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । सो समितिमा माधव सापकोटालाई पठाउने तयारी थियो। अहिले राप्रपाबाट मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ । गठबन्धनको आग्रहमा सापकोटा ब्याक भएर राप्रपाका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu