दमक । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई
बिर्तामोड । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना
रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा भ्यु टावरको
झापा – केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै
केरखा । झापाको कमल गाउँपालिकाले रसायनिक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ ।गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि कमल
बिर्तामोड । नयाँ वर्ष विसं २०७९ को अवसरमा केचना कञ्चनजंगा पर्यटन तथा चलचित्र महोत्सव हुने भएको छ । इलाममा आगामी चैत २५ गतेदेखि वैशाख दुई गतेसम्म सो महोत्सव हुने भएको
काठमाडौं- महँगो मूल्यमा खरिद गर्न खोज्दासमेत भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले
बिर्तामोड । झापाको कुल मतदाता संख्या घटेको छ । आइतवार निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा झापाको संख्या ६ लाख ४६ हजार २३४ जना मतदाता सार्वजनिक गरिएको छ ।
दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान