काठमाडौं । भारी वर्षाका कारण खेल रद्द हुँदा एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल रद्द हुँदा नेपाल समूह ए को विजेताको रूपमा फाइनल पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि करिब २ घण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि पानी रोकिएर सुरु भएको खेलमा नेपालले…