मोटरसाइकल र स्कुटर ठोकिदा एक जनाको मृत्यु

बिर्तामोड । झापामा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक उर्लाबारी नगरपालिका– ३ निवासी ३० वर्षीय विवेक धिमाल र स्कुटर चालक सोही ठाउँका ३४ वर्षीय सोबित तामाङ घाइते भएका थिए । घाइते मध्ये मोटरसाइकल चालक धिमालको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु…