जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

लेटाङका ४ वडामा कर्फ्यू

काठमाडौं- प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी छ। सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।


कोरिया काण्डमा नगर प्रमुख मुछिएको प्रष्ट भयो : माओवादी

सुरुङ्गा । नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले कनकाई नगरमा भएको कोरिया काण्डका दोषीलाई कानुनी कारवाही गर्न माग गरेको छ । नगर कमिटीका अध्यक्ष यामनाथ सेडाईं र सचिव विष्णुप्रसाद बिमलीद्वारा


क्लिन झापाद्वारा भद्रपुरमा सरसफाइ सचेतना कार्यक्रमलाई निरन्तरता

रोहित काफ्लेभद्रपुर । सरसफाई तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले झापाको भद्रपुर नगरपालिकामा सरसफाइ सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । गत वर्ष भद्रपुरको केही वडामा कार्यक्रम गरिएपछि कोरोना


प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बिर्तामोड ।  आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको


ग्रीन भेञ्चर्स लिमिटेडकाे आईपीओ खुला

काठमाण्डाै – ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ । आईपीओमा आउँदो शुक्रवारसम्म  आवेदन दिन सकिनेछ । ११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।


विश्व पानी दिवस मनाइँदै

बिर्तामोड । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो


पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

काठमाडौं– पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । उहाँहरु दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश


पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गरौं : राष्ट्रपति भण्डारी

काठमाडौ -जल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्दै शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ–


मुख्य पदमा दलित समुदायको सहभागिता हुनुपर्ने माग

बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रभावकारी उपस्थिति हुनुपर्ने बिर्तामोडमा आयोजिक एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । उनीहरुले सहभागितासँगै जिम्मेवार जनप्रतिनिधि अहिलेको आवश्यकता रहेको औल्याएका छन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]