‘प्रदेशको नाममा हुलहुज्जत बेठिक’ अध्यक्ष ओली

बिर्तामोड । बुधबार झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक भएको बताएका छन् । उनले सबै जातीको पहिचान समान भएकाले आफ्नो मात्र एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउन नहुने बताएका हुन् । उनले प्रदेशको नाम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको बिरोधका…