किसानलाई राहत उपलब्ध गराउन सिफारिस

भद्रपुर । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पु¥याएपछि यहाँका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ । गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर…