चितवन २ मा ६० प्रतिशत भन्दा कम खस्यो मत

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा गत मंसिर ४ को निर्वाचनको तुलनामा कम मत खसेको हो । मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ । केही मतदान केन्द्रमा अहिले पनि…