जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

नेपाल खेलकुद महासंघको प्रदेश १ अध्यक्षमा राजकुमार निर्वाचित

झापा । नेपाल खेलकुद महासंघ (नेकोस) प्रदेश १ को अध्यक्षमा राजकुमार थापा निर्वाचित हुनुभएको छ । हिजो झापाको बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले राजकुमारको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित


बिर्तामोडमा श्रमिक महिलालाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले


प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण


नेप्सेमा झिनो अङ्कको गिरावट

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा


सुन आयातको सीमा घट्यो

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न


फरार प्रतिवादी पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा–७ का ३८ वर्षीय गजेन्द्र राईलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी


झापा गोल्डकप : पुलिसलाई हराउँदै संकटा विजयी

बिर्तामोड – संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको


बिर्तामोडमा आगलागी : ठूलो दुर्घटना टर्यो

बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको एक घर आगलागीबाट क्षतिग्रस्त भएको छ । बिर्तामोड,भद्रपुर र मेचीनगरका तीन दमकलले एक घन्टामा आगी निभाएका छन् । भद्रपुर रोडस्थित नमस्ते होटलसगै जोडिएको


दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाण्डाै – तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]