बिर्तामोड । मनमोहन अस्पताल बिर्तामोडका डा. एकराज गौतमलाई कारबाहीको माग गर्दै सुत्केरी सिर्जना संग्रौलाको परिवार अस्पताल पुगेको छ । अहिले अस्पतालमा पीडित परिवार र उनीहरुको समर्थनमा पुगेकाहरुले कारबाहीको माग गरिरहेका छन् । अस्पतालमा पीडितहरुको पक्षमा ठुलो संख्या उपस्थित देखिएको छ । सुत्केरी संग्रौलाको उपचारका क्रममा डा.गौतमले लापरबाही गरेका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको परिवारको…