झापाबाट उपाध्यक्षसहित ४ केन्द्रीय सदस्य विजयी

मेचीनगर । नेपाल उद्योग वाणिज्य महासंघको पाँच पदमा झापाका व्यावसायिक क्षेत्रका हस्तीहरु निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि बुधवार मतदान भएको थियो । जसको परिणाम धमाधम आइरहेको छ । महासंघको बस्तुगत संघतर्फको उपाध्यक्ष पदमा भद्रपुरका हेमराज ढकाल विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए । यसैगरी, जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा तेस्रो…