मुख्य समाचार

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

cfunfuL bdf}nL, @@ kmfu’g M tgx’Fsf] Jof; gu/kflnsf–$ l:yt d’Vorf]sdf cfOtaf/ laxfg ePsf] cfunfuL . cfuf] lgoGq0fsf] k|of; eO/x]sf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

काठमाण्डाै – तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि  पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ । यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उहाँले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares