जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

एमाले अध्यक्ष ओलीद्वारा तटबन्धको शिलान्यास

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको काम एमालेले मात्र गर्न सक्ने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले आज


झापा गोल्डकप : सातदोबाटो क्वाटर फाइनल प्रवेश

बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल


फागुन २१ – जेल सार्ने बहानामा क्रान्तिकारी योद्धाको हत्या भएको दिन

‘सुखानीको रगतले भन्छ हामीलाई,सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ झापा । ४९ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका


सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भए खबर गर्नुस् : गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले सुरक्षा निकायका तस्बिर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यस्ता गतिविधिले समाजमा


भद्रपुर– ९ को वडा कार्यालयमा तालावन्दी

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर–९ वडा समितिले वडाध्यक्ष सनिलाल राजबंशीको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेको छ ।किर्ते नागरिकतामा जिल्ला अदालत झापाबाट कसुर ठहराएका अध्यक्ष राजबंशीले जनताको कुनै पनि काम गर्न नमिल्ने


एमाले अध्यक्ष ओली : गृह जिल्लाका मुख्य पाँच कार्यक्रममा सहभागी हुने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा ओर्लीना साथ सुखानी जाने भएका छन् । आजको पहिलो कार्यक्रम नै सुखानी रहेको झापा एमालेले जनाएको छ


आजदेखि झापा गोल्डकप, ओलीले उद्घाटन गर्दै

बिर्तामोड । पूर्वको प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप आजदेखि शुरु हुदैछ । पाँचौँ झापा गोल्डको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले


नेपालमा पहिलो पटक विना अप्रेसन मुटुकाे कृत्रिम भल्व प्रत्यारोपण

काठमाण्डाै – नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको सफल प्रत्यारोपण भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो। केन्द्रका निर्देशक डा.


निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण सुरु

पाँचथर – पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ । याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]