जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

नेकपा (एस) एमसीसीको पक्षमा उभिएपछि बिर्तामोडका पौडेलद्वारा पार्टी परित्यागको घोषणा

बिर्तामोड । झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादी पार्टीबाट अलग भएको घोषणा गरेका छन् । झापामा नेकपा एसभित्र प्रभावशाली मानिएका पौडेलले पार्टी एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गरेका हुन्


अन्नपूर्ण टिप्पणी – एमाले अध्यक्ष ओली रणनीतिक खेलाडी, प्रचण्ड कमजोर, माधव पछुवा

काठमाडौं– एमसीसी प्रकरणलाई लिएर अन्नपूर्ण पोस्टले मुख्य चार नेताबारे टिप्पणी गरेको छ । अन्नपूर्ण पोष्टमा पत्रकार सुरेन्द्र काफ्लेको विश्लेषणात्मक समाचारमा भनिएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा बलिया, एमाले अध्यक्ष केपी शर्मा


झापाको मतदाता संख्या : सबैभन्दा कम गौरीगञ्जमा

झापा । झापामा साढे छ लाख मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार झापामा ६ लाख ५० हजार २५८ जना मतदाता रहेका हुन् ।


मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

भद्रपुर । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका स्वास्थ्य


प्लाष्टिकलाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला बनाउन तालिम

झापा – घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११


विप्लवसहित ६ दलद्वारा भोली नेपाल बन्दको घोषणा

बिर्तामोड । संसदबाट एमसीसी पारित गर्नेका विरुद्ध विप्लव नेकपासहित ६ पार्टीले फागुन १६ गते (भोली) नेपाल बन्दको घोषणा गरेका छन् ।संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित


झापा गाउँपालिकाले बनायो डेढ करोडको प्रशासनिक भवन

झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको


बिर्तामोडमा ढाका बुनाई तालिम शुरु, अचारको समापन

बिर्तामोड । बिर्तामोड नगरपालिका ८ हर्चनामा ढाका बुनाई तालिम शुरु भएको छ । जेष्ठ नागरिक चौतारीको भवनमा बिर्तामोड नगरपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार देखि तालिम


नायक पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

काठमाडौं । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]