विकासानन्दले झापामा प्रवचन दिने

बिर्तामोड । चर्चित आध्यात्मिक साधक एवम् मनोक्रान्ति अभियानका प्रवर्तक डा. योगी विकासानन्द आगामी वैशाख २२ गते झापा आएर प्रवचन दिने हुनु भएको छ । विर्तामोडको डोमालाल रंगशालामा उहाँले हजारौं सहभागी सामू ध्यान, तपस्या, हिप्नोसिस र मनोक्रान्ति बारेमा विशेष मन्तब्य दिनुहुने कार्यक्रमको आयोजक विकासानन्द फाउन्डेसन विश्व परिवार झापाले जनाएको छ । फाउन्डेसनले आज विर्तामोडको ड्रिमलेन्ड पार्कमा…