जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

वडास्तरीय फुटबलको उपाधि कनकाई ५ को पोल्टामा

कनकाई – कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५ को पोल्टामा परेको छ । शुक्रबार वडा नंं.३ र वडा नं.५ विच भएको प्रतिस्पर्धात्मक


मेयरको ठाडो निर्देशनमा भत्काइयो बिर्तामोडको गुणस्तहीन कालोपत्रे सडक

बिर्तामोड । बिर्तामोड –८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको निर्देशनमा ग्रेडर लगाएर उक्त सडक भत्काइएको छ ।


अर्जुनधारामा वक्तृत्वकला र कविता वाचन प्रतियोगिता

इन्द्रकुमार राईअर्जुनधारा । अर्जुनधारा अपाङगता स्वावलम्बन समाजले नगर स्तरीय वक्तृत्वकला , कविता वाचन प्रतियोगिता शुक्रबार स्थानीय पितृ भवनमा गरेको छ । स्वावलम्वन समाजको आयोजना र अर्जनधारा नगरपालिकाको सहयोगमा अपाङ्गता भएका


उत्कृष्ट नारी सम्मान ‘शिक्षा’ विधामा

बिर्तामोड । वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लवको सक्रियतामा वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान कार्यक्रमको तयारी गरेको छ । वीरता लेडी जेसीजले गत वर्षदेखि वीरता लेडी जेसीजको पूर्व अध्यक्ष


सहाराद्धारा आगलागी पीडित परिवारलाई राहत वितरण

शिवसताक्षी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागी पीडित संस्थाका चार परिवारलाई राहत वितरण गरेको छ । संस्थाले दुधे सेवा केन्द्र मार्फत शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित


अर्जुनधाराका तीन जग्गादातालाई सम्मान

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले जग्गादातालाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि तीन जना जग्गादातालाई सम्मान गरेको हो । अर्जुनधारा–१ साधुटारको वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन


मेचीनगर, भद्रपुर र बिर्तामोडको नाममा परमादेश जारी : वातावरण हक कार्यान्वयन गर्न आदेश

बिर्तामोड – उच्च अदालत विराटनगर, इलाम इजलासले पहिलोपटक नागरिकको वातावरणसम्बन्धी हकको कार्यान्वयनका लागि ऐतिहासिक फैसला गरेको छ । न्यायाधीधद्वय प्रेमराज कार्की र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट वन, वातावरण तथा भू–संरक्षण


झापाका १०२ सामुदायिक विधालयलाई बेरुजु फर्स्यौट गर्न ताकेता

झापा । झापाका १०२ वटा सामुदायिक विधालयमा बेरुजु देखिएको छ । १०वर्षदेखि ती विधालयहरुले बेरुजु फस्र्योट नगरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । बेरुजु देखिएका विधालयहरुलाई फस्र्योटका


नेपाल–भारत जमुनाहनाका बन्द गरिँदै

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]