एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउछ : डा. यादव

लक्ष्मी उप्रेती २२ साउन , मेचीनगर । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एचपीभी (हृयुमन प्यापुलोना भाइरस) निकैं प्रभावकारी र उपयोगी भएकाले सरकारले यसमा लगानी गर्दा खेह्र नजाने पूर्वाञ्चाल क्यान्सर अस्पताल विर्तामोडका प्रमुख डा. वीरेन्द्रकुमार यादवले बताएका छन् । १ सय भन्दा बढी प्रकारका एचपीभी रहेको र सङ्क्रमण भए पनि धेरैजसो कुनै लक्षण नदेखिँने उनको भनाई…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu