जेष्ठ २५, २०८२ शनिबार

मुख्य समाचार

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँ नेपाली कांग्रेसको


तीन वटै चुनावमा एमालेले बहुमत ल्याउने दाबी

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र सङ्घका तीन वटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।  स्थानीय तहको चुनावबारे आज शुक्रवार एमालेले आयोजना


सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै


एक हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य


निजी डेरी उद्योगीले दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गर्ने

काठमाण्डाै – निजी डेरी उद्याेगहरूले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाउने भएका छन् । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग अर्थात् डेरीहरूको सङ्गठन नेपाल डेरी एसोसिएशन र डेरी उद्योग सङ्घले आज शुक्रवार


फागुन १ गतेदेखि ‘बुस्टर’ डाेज

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको


पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको


नेता थापाले अलग्गै पार्टी खोल्ने

विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी


माधव नेपालसँग एकता र तालमेल नगर्ने, एमाले एक्लै चुनाव लड्ने : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरुसँग पार्टी एकता र तालमेल नहुने बताउनुभएको छ । ‘आफ्नो सरकार ढालेर पार्टी फुटाएर जानेहरुलाई एमालेमा नो इन्ट्री,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]