Banner news

माधव नेपालसँग एकता र तालमेल नगर्ने, एमाले एक्लै चुनाव लड्ने : ओली

माधव नेपालसँग एकता र तालमेल नगर्ने, एमाले एक्लै चुनाव लड्ने : ओली

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरुसँग पार्टी एकता र तालमेल नहुने बताउनुभएको छ ।

‘आफ्नो सरकार ढालेर पार्टी फुटाएर जानेहरुलाई एमालेमा नो इन्ट्री,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले सबै स्पष्ट भए हुन्छ । उनीहरुसँग न त चुनावी गठबन्धन न त एकता हुन्छ । त्यतातिर हामी लाग्दैनौं ।’

अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीलाई जनताप्रति विश्वास छ । जनताले एमालेलाई विश्वास गर्दछन् । त्यसैले हामी कसैको साहारा लिएर चुनावमा जादैनौं ।’

शेयर गर्नुहोस :

0
Shares