विर्तामोड । पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको दोस्रो नगर अबिधेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १९ सदस्यीय नगरसमिति गठन गरेको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष धर्मराज पोखरेलले प्रस्तुत गर्नु भएको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विवेक पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । समितिको उपाध्यक्षमा अम्विका पोखरेल, सचिवमा…