जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

भद्रपुरमा मास्क बैंक पुनः सञ्चालनमा

भद्रपुर – नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि


राष्ट्रियसभा सदस्य निर्वाचन: सम्पूर्ण तयारी पूरा

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको


सरकार जनताको रोग र भोकमा मुकदर्शक बन्यो : युवा संघ झापा

बिर्तामोड । राष्ट्रिय युवा संघ झापाले सरकारले नागरिकप्रति अभिभावकत्व ग्रहण गर्न नसकेको आरोप लगाएको छ । एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट आक्रान्त भएको मुलुकलाई सरकारले अभिभावकीय भूमिका ननिभाएको जनाएको छ


प्रदेश १ मा बढ्यो कृषि उत्पादन

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पुँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता


साउनदेखि स्थानीय तहले कर उठाउन र खर्च गर्न नपाउने

झापा । सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजे गम्भीर संवैधानिक जटिलता देखिने भएको छ ।२०७४ साल वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल संविधानतः आगामी


एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौं – कोभिड १९ पोजिटिभ भएर घरमै आइसोलेसनमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य छ । अध्यक्ष ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह राजभण्डारीका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै


बैशाखमैै स्थानीय तहको निर्वाचन हुनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीका नेता डा. शेखर कोइरालाले आयोजना गर्नुभएको भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै


जनगणनाको प्रारम्भिक नतिजा तयार

काठमाडौं । राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८


ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]