काठमाडौँ । राष्ट्रपति निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशन हुने भएको छ । शनिबार उम्मेदवारी दर्ता भएको थियो । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म तय गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानस्थल तोकिएको छ भने दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले…