माझी उत्थान संघ झापाले कोशी पुजा गर्ने

शिवसताक्षी । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले कोशी (लदी) पुजा वा संस्कृति संरक्षण कार्यक्रम गर्ने भएको छ । यही फागुन १६ गते माझी जातिको चाडको रुपमा रहेको लदी पुजा शिवसताक्षी न.पा. १० स्थित पर्यकीय क्षेत्र दोमुखामा भव्यकताका साथ मनाउने भएको हो । शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गर्दै नेपाल माझी उत्थान संघ जिल्ला कार्य…