बिर्तामोडको इतिहास झल्काउने पुस्तक आउँदै

बिर्तामोड । बिर्तामोडको इतिहासको खोजमा आधारित तीर्थ सिग्देलद्धारा लिखित बिर्तामोडः उद्भव र विकास नामक पुस्तक प्रकाशन हुने भएको छ । यो किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको बताइएकोछ । मिडिया रिसर्च सेन्टरद्धारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले उल्लेख गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही समयसीमा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu