काठमाडौँ – कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर
काठमाडाैं । पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेकाे छ । यसअघि रहेकाे न्यून चापीय प्रणाली कमजाेर बनेका बेला फेरि अर्काे प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बाेलाएका छन् । निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा गर्न दिएकाे रायकाे समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्याैल बढिरहेका
काठमाडौं : सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ ।गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा
बिर्तामोड । अनेरास्ववियु झापाले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध बिरोध प्रदर्शन गरेको छ । आज बिर्तामोडको मुक्ति चोकमा भेला भएका विद्यार्थीले मूल्य वृद्धि गरेको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका छन्
बिर्तामोड । कनकाई नगरपालिकाले माघ १४ गते शुक्रवारसम्मका लागि सेवा बन्द गरेको छ । अत्यावश्यक सेवा बाहेकका सबै काम पूर्ण रुपमा बन्द गरिएको शाखा अधिकृत हरि प्रसाद मिश्रले जानकारी दिए
भद्रपुर । झापाका स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को विषयमा विभिन्न १४ बुँदै माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आबद्ध स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को आमिक्रोन भेरियन्ट समुदायस्तर मै तीव्र रुपमा फैलिइरहेको
ताप्लेजुङ – ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई
काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आजदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो।