काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । नेता बुद्धिमान तामाङले दिएको जानकारीअनुसार राप्रपाको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ ।