जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

एमालेमा झापाबाट कसले के जिम्मेवारी पाए ?

इञ्चार्जमा अग्नी खरेलबिर्तामोड । नेकपा एमालको केन्द्रीय कमिटी बैठकबाट झापाको इञ्चार्जमा अग्नी खरेलले जिम्मेवारी पाएका छन् । बैठकले खरेललाई इञ्चार्ज र केन्द्रीय सदस्य रविन कोइरालालाई सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ ।


कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसाल्नुभएको छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट


दाहाललाई एमाले स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं -नेकपा एमालेको स्थानीय तह विभाग प्रमुखमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल चयन हुनु भएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले दाहाललाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिएको हो । अघिल्लो


बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउनुभएको छ । भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय


अभियानकै अवधिमा २८ महिला तथा बालिका पीडित

झापा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएको जनाएको छ । ‘घरैबाट सुरू गरौँ’, महिलाहिंसा अन्त्य


प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण


अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई


एमाले प्रदेश १ को सचिवमा चिन्तन

भक्तपुर– नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ । जसमा प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने र सचिवमा चिन्तन पाठकलाई प्रस्ताव गरिएको


गुणस्तर वृद्धि गर्न चिया काट्न सिकाइँदै

इलाम – चियाको काट्छाँटमा एकरुपता ल्याउन चिया तथा कफी विकास बोर्डले किसानलाई सिकाउने भएको छ । काटछाँटमा एकरुपता नआउँदा गुणस्तर कमजोर भएकाले बोर्डले सीप विकास तालिम दिने भएको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]