पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पु¥याउने गरेको छ । “बाआमाको भत्ता बाआमाकै हातमा” नारा अघि सारेको सो वडाले वडाले ३० असक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराउँदै आएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु अर्थिक वर्ष २०७९÷८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण…