Banner news

दाहाललाई एमाले स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी

दाहाललाई एमाले स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी


काठमाडौं -नेकपा एमालेको स्थानीय तह विभाग प्रमुखमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल चयन हुनु भएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले दाहाललाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिएको हो । अघिल्लो कार्यकालमा पनि दाहालले यही विभागको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares