जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

एमालेका जिल्ला अधिवेशन पुष २३ गते, प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय

काठमाडौं । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा


विश्वप्रकाशको विद्रोह : देउवा छोडेर प्रकाशमानको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी

काठमाडौं : सभापति शेरबहादुर देउवासँग व्रिदोह गरेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट सुजाता कोइरालाले उपसभापति उपसभापतिमा उम्मेदवारी दर्ता गराएका


बीरता जेसीजको अध्यक्षमा प्रविण

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् । जेसीजको कार्यकारीणी


देउवालाई सिटौलाको साथ, पौडेल महामन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र


यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको


बाह्रदशीको त्रिवेणी चोकमा दुर्घटना, १ को मृत्यु ४ घाइते

बिर्तामोड । झापाको लक्ष्मीपुर –राजगढ सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


बेरोजगार छन्, डिग्री सकेका दृष्टिविहीन

बिर्तामोड । झापा गाउँपालिका – ६ शरणामतीका दृष्टिविहीन महेन्द्र कुमार श्रेष्ठलाई मुलुकमा भएको परिवर्तन बारे खासै अनुभूति छैन । शिक्षित भएर पनि बेरोजगार बन्नुपर्दा उनले परिवर्तनको महसुस गर्न नसेकेको प्रतिक्रिया


प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा


दिनप्रतिदिन चिसो बढ्दै

बिर्तामोड । दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजो भन्दा पनि कम हो । हिजो काठमाण्डौको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]